ड्राइविङ लाइसेन्सको अन्लाइन फोर्म भोर्नको लागि:
- Servline Nepal
- Jan 4, 2020
- 1 min read
१) नयाँ लाइसेन्स बनाउनलाई हामीलाई नगरिताको फोटो , बल्ड ग्रुप र मोबाइल नम्बर पठाउनुहोस् ।
२) थपको लागि लाइसेन्सको फोटो पठाउनुहोस्।*
नोट: सेवा शुल्क भोर्न चाहेको अञ्चल र Category मा भर पर्छ।
पैसा प्राप्त भएपछी मात्र फोर्म भोरिन्छ।
काम चित्त नबुजेमा वा भनेको समयमा पुरा नभएमा पुरै पैसा फिर्ता हुनेछ।**
अन्य केही बुझ्न तल मेसेज गर्नुहोस्।

Comments